Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २१, आईतवार २२:५८
महिला अधिकार रक्षक सञ्जालको आयोजनामा डिजिटल सुरक्षा तालिम

Loading

महेश सिंह लहान ​सिरहा -​सिरहाको धनगढीमाई नगरपालिका–५ मा ३४औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महिलामाथि बढ्दो डिजिटल हिंसा (साइबर दुर्व्यवहार, ब्ल्याकमेलिङ) न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
​यस वर्षको अभियानको नारा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” रहेको थियो।
​
​कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल, क्विक रेस्पोन्स टिम, सामाजिक विश्लेषण र कार्य (SAK) तथा किशोरी अधिकार समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
​कार्यक्रमलाई CARE Nepal ले सहयोग गरेको थियो भने धनगढीमाई नगरपालिकाले समन्वय गरेको थियो।
​कार्यक्रममा स्थानीय महिला, किशोरी, सरोकारवाला प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

​सहभागीहरूलाई कार्यक्रममा प्रविधिको दुरुपयोगका कारण महिलामाथि हुने साइबर हिंसा, धम्की, ब्ल्याकमेल र गोपनीयता हनन जस्ता गम्भीर समस्याबारे विस्तृत जानकारी दिइएको थियो। साथै, सुरक्षित डिजिटल व्यवहार, गोपनीयता जोगाउने व्यवहारिक उपायहरू र अनलाइन हिंसाको शिकार भएमा कहाँ र कसरी उजुरी दिन सकिन्छ भन्ने विषयमा समेत अभिमुखीकरण गरिएको थियो।
​धनगढीमाई नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायदेखि विद्यालयसम्म सचेतना र अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

​

​

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २१, आईतवार २२:५८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post
लहानका  २८ निजी विद्यालय मैदानमा: सिरहामा क्रिकेट प्रतिभाको ‘ट्यालेन्ट हन्ट’ सुरु, राष्ट्रिय स्टार उत्पादनमा जोड

युवा प्रतिभा उजागर गर्न मन्त्री गुप्ताको पहल थप प्रशंसित

लहान–९ : स्वावलम्बन र महुली लघुवित्तका महिला समूह नयाँ भवनमा विधिवत् प्रवेश

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर २१, आईतवार २२:५८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर २१, आईतवार २२:५८
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर २१, आईतवार २२:५८
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर २१, आईतवार २२:५८
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर २१, आईतवार २२:५८
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर २१, आईतवार २२:५८
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर २१, आईतवार २२:५८
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.