Nepal BBC
Tuesday, August 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजविराजमा ट्राफिक अव्यवस्था समाधानमा एसपी केसी आफैँ सडकमा, प्रहरीप्रतिको भरोसा बढ्यो

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार २२:१२
राजविराजमा ट्राफिक अव्यवस्था समाधानमा एसपी केसी आफैँ सडकमा, प्रहरीप्रतिको भरोसा बढ्यो

Loading

महेश सिंह सिरहा लहान – राजविराजमा बढ्दो ट्राफिक अव्यवस्थाले स्थानीयवासीलाई परिरहेको कठिनाइ प्रत्यक्ष हेर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसी आज स्वयं सडकमै उत्रिएका छन्। युवाहरूको आग्रहपछि गरिएको यो सक्रिय हस्तक्षेपलाई समुदायले अत्यन्त सकारात्मक रूपमा लिएको छ।

एसपी केसीले व्यस्त चोक तथा संवेदनशील स्थानहरूमा पहुँच गर्दै सडक अवरोध, पार्किङ अव्यवस्था, लेन–अनुशासन र भीड व्यवस्थापन सम्बोधन गर्न प्रहरी टोलीसहित तत्काल सुधारात्मक कदम चालेका थिए।

“जनताको समस्या प्रत्यक्ष महसुस गर्दै नेतृत्व आफैँ अग्रपंक्तिमा उत्रिनु प्रहरीप्रतिको भरोसा अझ गहिरो बनाउने काम हो,” सप्तरी युथ नेपालले प्रतिक्रिया दिंदै जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, ट्राफिक व्यवस्थापनलाई दिगो, सुरक्षामूलक र नागरिकमैत्री बनाउने उद्देश्यले दैनिक निगरानी, थप जनशक्ति परिचालन र स्थानीय सरकारसँगको समन्वयलाई प्राथमिकतामा राखिएको छ।

स्थानीय तहलाई पनि ट्राफिक सुधारमा हातेमालो गर्न “उदाहरणीय पहल”का रूपमा एसपी केसीको कदम प्रशंसनीय रहेको बताइएको छ। राजविराजमा ट्राफिक अव्यवस्था दीर्घकालीन समस्या बनेको पृष्ठभूमिमा प्रहरी नेतृत्वको यो सक्रियता सडक सुरक्षा र शहरी व्यवस्थापनमा महत्वपूर्ण मोडका रूपमा हेाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार २२:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार २२:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार २२:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार २२:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार २२:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार २२:१२
Next Post
लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

मिर्चैयामा सेप्टिक ट्यांकी दुर्घटना : अक्सिजन अभावले तीन मजदुर बेहोस

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ मंसिर ११, बिहीबार २२:१२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ मंसिर ११, बिहीबार २२:१२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ मंसिर ११, बिहीबार २२:१२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ मंसिर ११, बिहीबार २२:१२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ मंसिर ११, बिहीबार २२:१२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ मंसिर ११, बिहीबार २२:१२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ मंसिर ११, बिहीबार २२:१२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ मंसिर ११, बिहीबार २२:१२
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ मंसिर ११, बिहीबार २२:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.