Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मुसहर समुदायका १० जनाले नागरिकता पाए,४ जनाको प्रक्रिया अगाडि बढदै

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार १९:४९
मुसहर समुदायका १० जनाले नागरिकता पाए,४ जनाको प्रक्रिया अगाडि बढदै

Loading

महेश सिंह लहान सिरहा-दलित महिला केन्द्र नेपाल (CDWN) र KURVE Wustrowको सहकार्यमा सञ्चालित ‘नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण (सशक्त)’ परियोजना अन्तर्गत गोलबजार नगरपालिका–२, ३, ४ र ५ का मुसहर समुदायका व्यक्तिहरूलाई नागरिकता दिलाउने पहलले ठोस परिणाम दिएको छ।

आज सिरहा जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन गएका १४ जनामध्ये १० जनाले नागरिकता प्राप्त गर्न सफल भएका छन्।
तर ४ जनालाई वडा मुचुल्का तथा प्रहरी सोधपुछका लागि पुनः प्रक्रिया पूरा गर्न फिर्ता पठाइएको छ।
परियोजनाले आगामी एक साताभित्र बाँकी रहेका ४ जनाकै नागरिकता पनि प्राप्त गराइने प्रतिबद्धता जनाएको छ। यसअघि समुदायमा कागजात अभाव, प्रक्रिया नबुझ्ने समस्या तथा सामाजिक–प्रशासनिक बाधाका कारण लामो समयदेखि नागरिकता विहीनता चुलिँदै आएको थियो।

CDWN ले स्थानीय तह, प्रहरी प्रशासन र नागरिकता शाखासँगको समन्वयमार्फत
समुदायका कमजोर वर्गलाई राज्यका आधारभूत कागजात उपलब्ध गराउन आफूहरू निरन्तर सक्रिय रहने बताएको छ।
स्थानीयवासी तथा सहभागी परिवारले परियोजनाको पहलले पहिचान, सुविधा तथा अधिकारअनुभूतिको ढोका खुल्दै गएको भन्दै सराहना व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार १९:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार १९:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार १९:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार १९:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार १९:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार १९:४९
Next Post
राजविराजमा ट्राफिक अव्यवस्था समाधानमा एसपी केसी आफैँ सडकमा, प्रहरीप्रतिको भरोसा बढ्यो

राजविराजमा ट्राफिक अव्यवस्था समाधानमा एसपी केसी आफैँ सडकमा, प्रहरीप्रतिको भरोसा बढ्यो

लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

लहान–६ का सिटी रिक्सा चालक सुनिल सहनीको दुवै मिर्गौला फेल,उपचारका लागि सहयोग अपिल

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

पडरिया स्थित सिर्जना पुस्तकालयमा एमाले क्षेत्र नं. १ को बैठक 

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर ११, बिहीबार १९:४९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर ११, बिहीबार १९:४९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर ११, बिहीबार १९:४९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर ११, बिहीबार १९:४९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर ११, बिहीबार १९:४९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर ११, बिहीबार १९:४९
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ मंसिर ११, बिहीबार १९:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.