Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ९, मंगलवार ०८:०६
जङ फुड तथा प्लास्टिकमुक्त ‘हरित विद्यालय’ घोषणा

Loading

महेश सिंह लहान सिरहा- खडक नगरपालिका–७ स्थित जनता  राष्ट्रिय आधारभूत विद्यालय, कल्याणपुरलाई जङ फुडमुक्त, प्लास्टिकमुक्त र हरित विद्यालय घोषणा गरिएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यमना खातुनको अध्यक्षतामा बसेको विशेष कार्यक्रममा नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथि रहे।

कार्यक्रममा नगर उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डल, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, विद्यालय प्रध्यानाध्यापकहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।

प्रधानाध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्या ४५० पुगेको जानकारी दिए। नेपाल शिक्षक महासंघ खडकका अध्यक्ष दिनेश मण्डलले विद्यालय व्यवस्थापन र नेतृत्वको प्रशंसा गर्दै हरित विद्यालय अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताए।कार्यक्रम सेभ द चिल्ड्रेन, सबल नेपाल र खडक नगरपालिका शिक्षा शाखाको सहयोगमा सम्पन्न भएको हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ९, मंगलवार ०८:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ९, मंगलवार ०८:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ९, मंगलवार ०८:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ९, मंगलवार ०८:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ९, मंगलवार ०८:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ९, मंगलवार ०८:०६
Next Post
लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

Discussion about this post

ताजा समाचार

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ मंसिर ९, मंगलवार ०८:०६
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ मंसिर ९, मंगलवार ०८:०६
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ मंसिर ९, मंगलवार ०८:०६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ मंसिर ९, मंगलवार ०८:०६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ मंसिर ९, मंगलवार ०८:०६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ मंसिर ९, मंगलवार ०८:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.