Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ९, मंगलवार १३:२३
लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

Loading

 महेश सिंह सिरहा-भारततर्फबाट चोरी–पैठारी गरी ल्याइँदै गरिएको सुर्ती र फटकुवा सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलमा प्रहरीले बरामद गरेको छ। मंगलबार बिहान भारत सीमातर्फबाट आउँदै गरेको शंकास्पद सामानबारे प्राप्त गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नम्बर ०५१  र  नगर प्रहरी का असैइ  उपेन्द्र यादव नेतृत्वको गस्ती टोलीले फेला पारेको हो।

लहान–३ बाट करिब एक किलोमिटर पश्चिमतर्फ रोकिएको गाडीमा लोड गरिएको अवस्थामा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ। बरामद वस्तुको मूल्य करिब रु १ लाख ५ हजार ८५० तोकिएको छ।

बरामद गरिएको सामग्री
कबिर सुर्ती ५० प्याकेट — मूल्य रु ६३,५००
राजनिवास सुर्ती १०५ प्याकेट — मूल्य रु २६,०५०
नागिन फटकुवा २६ बन्डल — मूल्य रु १६,३००
सामग्रीहरू आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बल, लहानमा बुझाइएको सशस्त्र प्रहरी रामचन्द्र कुसवाहाले जानकारी दिए।प्रहरीका अनुसार चोरी–पैठारीसम्बन्धी थप अनुसन्धान जारी छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ९, मंगलवार १३:२३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ९, मंगलवार १३:२३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ९, मंगलवार १३:२३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ९, मंगलवार १३:२३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ९, मंगलवार १३:२३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ९, मंगलवार १३:२३
Next Post
अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ मंसिर ९, मंगलवार १३:२३
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ मंसिर ९, मंगलवार १३:२३
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ मंसिर ९, मंगलवार १३:२३
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ मंसिर ९, मंगलवार १३:२३
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ मंसिर ९, मंगलवार १३:२३
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ मंसिर ९, मंगलवार १३:२३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ मंसिर ९, मंगलवार १३:२३
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ मंसिर ९, मंगलवार १३:२३
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ मंसिर ९, मंगलवार १३:२३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.