Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ९, मंगलवार ०८:५५
लहानमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

Loading

महेश सिंह सिरहा- लहान नगरपालिकामा ३८औँ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार जनचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारा सहित आयोजित र्‍यालीमा स्थानीय महिला समूह, सामाजिक संस्था, सुरक्षा निकायका प्रतिनिधि र नगरका अधिकारीहरूको सक्रिय सहभागिता देखियो।

र्‍यालीले डिजिटल माध्यमबाट महिलामाथि बढ्दै गएको हिंसालाई रोकथाम गर्ने, समाजमा सुरक्षित डिजिटल प्रयोगबारे व्यापक सचेतना फैलाउने उद्देश्य बोकेको थियो। सहभागीहरूले हातमा प्लेकार्ड लिएर डिजिटल हिंसा, घरायसी हिंसा तथा सामाजिक विभेद अन्त्यका सन्देशहरु सार्वजनिक रूपले प्रकट गरे।

कार्यक्रम लहान नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। नगर प्रमुख, सुरक्षा अधिकारी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले अन्तरक्रियामा लैङ्गिक हिंसा रोकथामका चुनौती, प्रविधिको सुरक्षित प्रयोग र समुदाय–स्तरबाटै निरन्तर सचेतना आवश्यकताबारे विचार राखेका थिए। र्‍यालीमा सहभागी महिला समूह र नागरिक समाजका प्रतिनिधिहरूले १६ दिने अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको भन्दै निरन्तरता आवश्यक रहेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ९, मंगलवार ०८:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ९, मंगलवार ०८:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ९, मंगलवार ०८:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ९, मंगलवार ०८:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ९, मंगलवार ०८:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ९, मंगलवार ०८:५५
Next Post
लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

लहानमा अबैध सुर्ती तथा फटकुवा बरामद

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ मंसिर ९, मंगलवार ०८:५५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ मंसिर ९, मंगलवार ०८:५५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ मंसिर ९, मंगलवार ०८:५५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ मंसिर ९, मंगलवार ०८:५५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ मंसिर ९, मंगलवार ०८:५५
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ मंसिर ९, मंगलवार ०८:५५
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ मंसिर ९, मंगलवार ०८:५५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ मंसिर ९, मंगलवार ०८:५५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ मंसिर ९, मंगलवार ०८:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.