Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार ०९:१०
अयाेध्यानगर–७ मा ७० किशोरीलाई आत्मरक्षा तालिम

Loading

महेश सिंह लहान सिरहा –दलित महिला केन्द्र नेपाल (CDWN) र KURVE Wustrowको सहकार्यमा सञ्चालित ‘समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण (सशक्त)’ परियोजना अन्तर्गत अयाेध्यानगर–७, कसहास्थित श्री जनता माध्यमिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम सुरु गरिएको छ।

पहिलो दिन सम्पन्न तालिममा ७० जना किशोरीहरूको सहभागिता रहेको कार्यक्रममार्फत आत्मविश्वास अभिवृद्धि, सुरक्षा सचेतना, जोखिम पहिचान तथा आवश्यक आत्मरक्षा सीपहरूको व्यवहारिक अभ्यास गराइएको थियो।

तालिमका प्रशिक्षक कसम कुमार लामाले दैनन्दिन जीवनमा आवश्यक पर्ने आधारभूत रक्षा–प्रविधिहरू सिकाउँदै किशोरीहरूलाई आत्मरक्षा सीपले कसरी आत्मविश्वास बढाउँछ भन्ने विषयमा मार्गदर्शन गरेका थिए।

CDWN की रिता रजकको अनुसार, परियोजनाले समुदायका किशोरीहरूलाई सुरक्षित, सचेत र सशक्त बनाउनका लागि यस्तो तालिमलाई निरन्तरता दिंदै आएको छ। स्थानीय विद्यालयमा सुरु गरिएको यो पहलले विद्यार्थी तथा अभिभावक दुवैमा सकारात्मक प्रभाव परेको बताइन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार ०९:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार ०९:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार ०९:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार ०९:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार ०९:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार ०९:१०
Next Post
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ मंसिर ११, बिहीबार ०९:१०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर ११, बिहीबार ०९:१०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर ११, बिहीबार ०९:१०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर ११, बिहीबार ०९:१०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर ११, बिहीबार ०९:१०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर ११, बिहीबार ०९:१०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर ११, बिहीबार ०९:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.