Nepal BBC
Tuesday, February 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २९, शनिबार १२:१७
लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

Loading

महेश सिंह लहान – लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा तथा स्व. पुष्पा देवी सारडा (लहान–७) र गुप्ता फर्मेसी (लहान–१) को सौजन्यमा रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत अस्पतालको पुर्जा काट्ने स्थानमा बिरामीहरूको बस्न सहज होस् भन्ने उद्देश्यले ४ थान फलामका बेन्च हस्तान्तरण गरिएको हो। स्वर्गीय पुष्पा देवी सारडाका छोरा मनिष सारडाले बिरामीले अस्पताल सेवामा अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने सामाजिक भावना लिएर फर्निचर सहयोग गरेको बताए।

लायन्स क्लबको नेतृत्वमा संस्थापक अध्यक्ष राकेश झा, निवर्तमान अध्यक्ष मनिष सारडा, शंकर प्रसाद गुप्तासहितको टोली अस्पताल पुगेर बेन्चहरू हस्तान्तरण गरेको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण महतोले जानकारी दिए।

यस्तै, अस्पतालमा उपचाररत अपाङ्ग तथा अशक्त बिरामीहरूलाई सहज आवागमन होस् भन्ने उद्देश्यले पद्मोदय फाउन्डेसन, धनगढीमाईले पनि ह्वीलचेयर सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ।

स्थानीय सरोकारवाला तथा सेवा–प्रवर्धन संस्थाको सक्रिय भूमिकाले अस्पतालमा सेवाग्राहीमैत्री वातावरण विस्तार हुँदै गएको जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०८२ कार्तिक २९, शनिबार १२:१७
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

Next Post
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

Discussion about this post

ताजा समाचार

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

जनताको विश्वास नै शक्ति : चुनावी दौडमा रामाकान्त चौधरी

२०८२ कार्तिक २९, शनिबार १२:१७
सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

सिरहा–१ मा ‘न्यायको एजेन्डा’सहित रामस्वरुप चौधरीको सक्रियता

२०८२ कार्तिक २९, शनिबार १२:१७
निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

निर्वाचन नजिकिँदै गर्दा सप्तरी–४ मा राप्रपा प्रति बढ्दो आकर्षण

२०८२ कार्तिक २९, शनिबार १२:१७
सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

२०८२ कार्तिक २९, शनिबार १२:१७
लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

लक्ष्मीपुर पतारीमा कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन, उत्साहजनक सहभागिता

२०८२ कार्तिक २९, शनिबार १२:१७
धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

धार्मिक पहिचान र सुशासनको मुद्दा बोकेर न्यौपाने मतदातामाझ

२०८२ कार्तिक २९, शनिबार १२:१७
औरही–५ मा काङ्ग्रेसको घरदैलो अभियान तीव्र, उम्मेदवार रामचन्द्र यादवको सुशासन प्रतिवद्धता

सप्तरी–४ मा राप्रपा उम्मेदवार रुपकुमार न्यौपानेको चुनावी दौड तीव्र

लोटस युनिक एकेडेमीमा अभिभावक दिवस तथा शैक्षिक–विज्ञान प्रदर्शनी भव्य

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.