Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक २३, आईतवार १८:२१
प्रहरी निरीक्षक दीपक सिंहको बिदाई

Loading

महेश सिंह सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक दीपक कुमार सिंहको सम्मानपूर्वक बिदाई तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।

सिंहले मिति २०८१ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिरी भई निरन्तर रूपमा आफ्नो कार्य सम्पादन गर्दै आएका थिए। उनको निष्ठा, अनुशासन र पेशागत दक्षताले संगठनभित्र अनुकरणीय उदाहरण स्थापित गरेको सहकर्मीहरूले बताएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको च.नं. २८१७ मिति २०८२ असोज २८ गतेको पत्रादेशअनुसार सिंहलाई इलाका प्रहरी कार्यालय खिजी फलाटे, ओखलढुंगा दरबन्दीमा सरुवा गरिएको हो।

बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थितिमा सिंहको सेवाकालको योगदानको उच्च प्रशंसा गरिएको थियो। वक्ताहरूले उहाँले सिरहामा निर्वाह गरेको इमानदार र प्रभावकारी भूमिकाको स्मरण गर्दै भावनात्मक बिदाई गरेका थिए। कार्यक्रममा सहभागी सहकर्मीहरूले शुभकामना व्यक्त गर्दै भविष्यमा पनि संगठनप्रतिको समर्पण र जनसेवाको भावना निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक २३, आईतवार १८:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक २३, आईतवार १८:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक २३, आईतवार १८:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक २३, आईतवार १८:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक २३, आईतवार १८:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक २३, आईतवार १८:२१
Next Post
स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

स्वस्थ जीवनका लागि विद्यालयमा दैनिक शारीरिक अभ्यास सुरु

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

लहान प्रादेशिक अस्पतालद्वारा प्रमुख जिल्ला अधिकारीलाई सम्मान तथा समसामयिक  विषयमा  छलफल

२२औं शिक्षालय प्रमुखका रूपमा राजकुमार चौधरीको जिम्मेवारी ग्रहण

२२औं शिक्षालय प्रमुखका रूपमा राजकुमार चौधरीको जिम्मेवारी ग्रहण

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ कार्तिक २३, आईतवार १८:२१
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ कार्तिक २३, आईतवार १८:२१
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक २३, आईतवार १८:२१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २३, आईतवार १८:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.