Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २३:५०
नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

Loading

महेश सिंह लहान –नवराजपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा शानदार प्रदर्शन गर्दै वडा नं. १ ले पहिलो स्थान हासिल गरेको छ भने वडा नं. ५ उपविजेता बनेको छ।

दुवै टोलीबीच भएको फाइनल खेलमा खेलाडीहरूको जोश, टीमवर्क र खेलप्रतिको समर्पणले दर्शकको मन जितेको थियो। प्रतियोगिताको अन्त्यमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

विजेता टोलीलाई बधाई दिँदै गाउँपालिकाका अध्यक्षले भने, “युवाहरूको खेलप्रतिको समर्पण र मेहनत प्रशंसनीय छ। खेलले आपसी एकता र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउँछ।”गाउँपालिकाले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान र युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले वार्षिक रूपमा अध्यक्ष कप आयोजना गर्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १९, बुधबार २३:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १९, बुधबार २३:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १९, बुधबार २३:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १९, बुधबार २३:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १९, बुधबार २३:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १९, बुधबार २३:५०
Next Post
विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

पार्टीविरुद्धको भ्रम र षड्यन्त्रको प्रतिवाद गर्न जनस्तरमा पुग्ने’ निष्कर्ष

पार्टीविरुद्धको भ्रम र षड्यन्त्रको प्रतिवाद गर्न जनस्तरमा पुग्ने’ निष्कर्ष

लहानमा बैकल्पिक राजनीति शक्ति निर्माणमा जोड

लहानमा बैकल्पिक राजनीति शक्ति निर्माणमा जोड

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक १९, बुधबार २३:५०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक १९, बुधबार २३:५०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ कार्तिक १९, बुधबार २३:५०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ कार्तिक १९, बुधबार २३:५०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ कार्तिक १९, बुधबार २३:५०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ कार्तिक १९, बुधबार २३:५०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ कार्तिक १९, बुधबार २३:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.