Nepal BBC
Thursday, April 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २३:११
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

Loading

महेश सिंह लहान –जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ।

बैठकमा पाँचौं समूहका टोली नेताको नेतृत्वमा सामूहिक सुझावहरू प्रस्तुत गरिएका छन्। ती सुझावहरूमा पार्टीको नीति, संगठन सुदृढीकरण, नेतृत्वको भूमिकालगायतका विषय समेटिएका छन्।

अध्यक्ष यादवले आफ्नो प्रतिवेदनमार्फत वर्तमान राजनीतिक परिदृश्य, संघीयता कार्यान्वयनका चुनौतीहरू, पार्टीभित्रको एकता र जनतामाझको सन्देशलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।

बैठकमा सहभागी नेताहरूले पार्टीलाई जनतामुखी, संगठनात्मक रूपमा मजबुत र नीति–कार्यक्रममा स्पष्टता ल्याउनुपर्ने सुझाव दिएका छन्।

बैठक ‘जय मातृभूमि, संघीय अभिवादन’ नारासहित सम्पन्न भएको थियो। जसपाको आगामी राजनीतिक दिशानिर्देशनका लागि यस बैठकलाई महत्वपूर्ण मानिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक १९, बुधबार २३:११
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षामा जोड्ने

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक १९, बुधबार २३:११
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक १९, बुधबार २३:११
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक १९, बुधबार २३:११
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ कार्तिक १९, बुधबार २३:११
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ कार्तिक १९, बुधबार २३:११
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ कार्तिक १९, बुधबार २३:११
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.