Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १४, शुक्रबार २०:५७
मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

Loading

महेश सिंह सिरहा- मिर्चैया नगरपालिकामा Gen Z आन्दोलन का युवा साथिहरूबीच भेटघाट, अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

कार्यक्रममा आन्दोलनका उद्देश्य, आगामी रणनीति र स्थानीय युवाहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले युवाद्वारा संचालित परिवर्तनकारी अभियानलाई बलियो र प्रभावकारी बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

Gen Z आन्दोलनका प्रतिनिधिहरूले सामाजिक जागरण, राजनीतिक सचेतना र स्थानीय नेतृत्व विकासमा युवाको सक्रिय सहभागितामार्फत नयाँ सोच र जिम्मेवार नागरिकता स्थापित गर्ने लक्ष्य राखेको जानकारी गराए।

अन्तरक्रिया कार्यक्रमले मिर्चैयाका युवामाझ संगठनात्मक एकता र सकारात्मक रूपान्तरणको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १४, शुक्रबार २०:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक १४, शुक्रबार २०:५७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.