Nepal BBC
Monday, April 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १४, शुक्रबार १४:५८
अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

Loading

महेश सिंह सिरहा –हाल सामाजिक सञ्जालमा विद्यालयमा शिक्षक ढिलो पुगेका विषयलाई लिएर गरिएको आलोचना र गालीगलौजप्रति शिक्षक समुदायले आपत्ति जनाएका छन्।
शिक्षकहरुले भनेका छन् — “हामी ढिलो आउन चाहन्नौं, तर यात्राको साधन, स्वास्थ्य र पारिवारिक कारणले कहिलेकाहीँ ढिलाइ हुन सक्छ।”

उनीहरूले सामाजिक सञ्जालमा शिक्षकको छवि बिगार्ने प्रवृत्तिले विद्यालयको वातावरण बिगार्ने चेतावनी दिएका छन्। शिक्षकहरूको भनाइ छ — “शिक्षक ढिलो आएको बहानामा अपमान गर्नु गलत हो, समस्या भए विद्यालय प्रशासनसँग संवाद गर्नुपर्छ।”

साथै, उनीहरूले अभिभावकलाई आफ्ना सन्तानको अनुशासन र अध्ययनप्रति सचेत रहन आग्रह गरेका छन्। “शिक्षकले पढाउँदा, सम्झाउँदा, कहिलेकाहीँ सजाय दिँदा पनि उद्देश्य सुधारकै हुन्छ,” उनीहरूकाे भनाइ छ।
गुरुजनहरूले पनि समाज र सरकारसँग इमानदारीका साथ काम गर्दै आफ्नो गरिमा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

Next Post
लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

सुरुङ्गाका युवाहरूले ३० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाइयो

मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.