Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्षमा नियुक्त

महेश सिंह by महेश सिंह
२०८२ आश्विन २५, शनिबार ०६:५२
राम नारायण मेहता प्रादेशिक अस्पताल लहानको सञ्चालक समिति अध्यक्षमा नियुक्त

Loading

महेश सिंह लहान सिरहा –मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहाको राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्षमा राम नारायण मेहतालाई नियुक्त गरेको छ।

स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, पूर्वाधार विकास, सेवा विस्तार र जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित मेहतालाई नेतृत्वको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

लहान नगरपालिका–३ को तर्फबाट अस्पतालको समग्र सुधारका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य निरन्तर हुने प्रतिबद्धता जनाइएको छ।

स्थानीय तहको साथ र सरकारको योजना अनुसार अस्पतालले सेवा प्रवाहमा नयाँ गति लिने अपेक्षा गरिएको छ।

नव नियुक्त अध्यक्ष मेहताको नेतृत्वमा अस्पतालले अबको दिनमा स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ आश्विन २५, शनिबार ०६:५२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
लहान सिटी जेसीजको क्रिकेट प्रतियोगितामा सोभापुर युवा क्लबले जित्यो उपाधि

अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ आश्विन २५, शनिबार ०६:५२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ आश्विन २५, शनिबार ०६:५२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ आश्विन २५, शनिबार ०६:५२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ आश्विन २५, शनिबार ०६:५२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ आश्विन २५, शनिबार ०६:५२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ आश्विन २५, शनिबार ०६:५२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ आश्विन २५, शनिबार ०६:५२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.