Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २३:३५
पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

Loading

महेश सिंह लहान सिरहा –राष्ट्रिय पासवान समाजको मधेश प्रदेश अध्यक्षमा लहान–१० का नथुनी पासवान निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रदेशस्तरीय अधिवेशनबाट उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो।
पासवान समुदायभित्र दलित र अन्य पिछडिएका समुदायको हक–अधिकार, जातीय उत्थान र सामाजिक न्यायको पक्षमा सधैं सक्रिय रहेका छन्। विगतदेखि सोशान र दमनमा परेका समुदायको आवाज उठाउँदै आएका उनी अब प्रदेशस्तरीय नेतृत्वमा रहेका छन्।
समाजका कार्यकर्ताहरूले उनको नेतृत्वमा संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्। राम्रो नेतृत्वको प्रत्याभूति पाउँदा पासवान समुदायमा खुशीको वातावरण छाएको स्थानीय नेताहरूले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ आश्विन ५, आईतवार २३:३५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ आश्विन ५, आईतवार २३:३५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

Next Post
संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ आश्विन ५, आईतवार २३:३५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ आश्विन ५, आईतवार २३:३५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ आश्विन ५, आईतवार २३:३५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ आश्विन ५, आईतवार २३:३५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ आश्विन ५, आईतवार २३:३५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ आश्विन ५, आईतवार २३:३५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.