Nepal BBC
Friday, February 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २३:०२
दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

Loading

महेश सिंह लहान –सिरहाको बेतहा भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा दशैंको शुभ अवसर पारेर “सामाजिक सञ्जाल वरदान कि अभिशाप ?” भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यार्थीलाई शुभकामना दिएका थिए।
प्रतियोगितामा विद्यार्थी वक्ताहरूले सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई गुरु–गुरुआमाबाट शैक्षिक सामग्रीसहित पुरस्कार प्रदान गरिएको थियो।
विजयी हुनेमा कक्षा १० की लक्ष्मी मण्डल प्रथम, कक्षा ९ की अञ्जु पासमान दोस्रो, कक्षा १० की अनुष्का चौधरी तेस्रो, कक्षा १० का अनुराग मण्डल चौथो र सोही कक्षाका शौरभ साह पाँचौं बने।
त्यस्तै कक्षा ९ की प्रीति यादव, कक्षा १० का इनकुमार साह र कक्षा ८ का मो. मफिजले सान्त्वना पुरस्कार प्राप्त गरे।
कार्यक्रमको अन्त्यमा चियापान तथा फोटो सेसन गरिएको विद्यालयले जनाएको छ।
जानकारी अनुसार, प्रतियोगिता तथा कार्यक्रमबारे विद्यालयका प्रधानाध्यापक रामबिलास यादवले जानकारी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

२०८२ आश्विन ५, आईतवार २३:०२
सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

Next Post
पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

Discussion about this post

ताजा समाचार

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

२०८२ आश्विन ५, आईतवार २३:०२
सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन ५, आईतवार २३:०२
लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

२०८२ आश्विन ५, आईतवार २३:०२
पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

लहानमा सरसफाइ तथा शौचालय निर्माण अभियान सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.