Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, October 7, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पुर्वविद्यार्थीद्वारा भगवानपुरमा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २१:२६
पुर्वविद्यार्थीद्वारा भगवानपुरमा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

Loading

महेश सिंह सिरहा – सिरहाको भगवानपुर गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्था जोडिएको श्री बाला सुन्दरी भगवती मन्दिर परिसरलाई आइतबार सरसफाइ गरिएको छ।
लक्ष्मी नारायण कौज माध्यमिक विद्यालय (ल.ना. कौज मा.वि.) का पूर्वविद्यार्थी मञ्चको सक्रिय पहलमा गरिएको उक्त सरसफाइ कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा मन्दिरमा दैनिक पुजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक मञ्चका प्रतिनिधिहरूका अनुसार मन्दिर क्षेत्रलाई सभ्य, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको क्रममा मन्दिर परिसरका भित्ताभित्र र वरपर थुप्रिएका फोहोर–फोहराहरु संकलन गरी व्यवस्थापन गरिएको थियो।
समाजमा स्वच्छता र धार्मिक स्थल संरक्षणबारे चेतना जगाउने उद्देश्य पनि यस अभियानमार्फत गरिएको सहभागीहरूको भनाइ छ। कार्यक्रममा स्थानीय बासिन्दाले यस्तो सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका छन्।
पूर्वविद्यार्थी मञ्चले कार्यक्रममा उपस्थित भई सहयोग गर्ने सम्पूर्ण दाजुभाइ–दिदीबहिनी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। मञ्चले आगामी दिनमा पनि समाजिक र शैक्षिक क्षेत्रमा योगदानमूलक कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

२०८२ आश्विन ५, आईतवार २१:२६
सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

२०८२ आश्विन ५, आईतवार २१:२६
लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

२०८२ आश्विन ५, आईतवार २१:२६
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

२०८२ आश्विन ५, आईतवार २१:२६
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

२०८२ आश्विन ५, आईतवार २१:२६
डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

२०८२ आश्विन ५, आईतवार २१:२६
Next Post
गोलबजारमा किशोरकिशोरीहरुको सहभागितामा विश्व शान्ति दिवस मनायो

गोलबजारमा किशोरकिशोरीहरुको सहभागितामा विश्व शान्ति दिवस मनायो

लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

Discussion about this post

ताजा समाचार

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

२०८२ आश्विन ५, आईतवार २१:२६
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ आश्विन ५, आईतवार २१:२६
सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

२०८२ आश्विन ५, आईतवार २१:२६
लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

२०८२ आश्विन ५, आईतवार २१:२६
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

२०८२ आश्विन ५, आईतवार २१:२६
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

२०८२ आश्विन ५, आईतवार २१:२६
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ आश्विन ५, आईतवार २१:२६
डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

२०८२ आश्विन ५, आईतवार २१:२६
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

२०८२ आश्विन ५, आईतवार २१:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.