Nepal BBC
Tuesday, August 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

महेश सिंह by महेश सिंह
२०७९ भाद्र ३१, शुक्रबार १०:३८
बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

Loading

बारा- जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न माग गर्दै इलाका प्रशासन कार्यालय, सिमरा मार्फत मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दी लाई आज माग पत्र बुझाएको छ ।

सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त कार्यालय प्रमुख तारा प्रसाद आचार्य मार्फत मुख्य मन्त्रीलाई मागपत्र बुझाएको हो ।मागपत्रमा मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा सन्चालन गर्ने तयारी गरेको ट्रमा सेन्टर सन्चालन हुन न सक्नु दुःखको कुरा हो ।

प्रदेश सरकारले बिगत ३ बर्ष देखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट बिनियोजन गर्दै आएको र मुख्यमन्त्री लालबाबु राउत गद्दीसहितको प्राविधिक टोलिद्वारा निरीक्षण गरि तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएता पनी राजमार्गमा दुर्घटनामा परि घाइते हुनेहरुको तत्काल उपचार गर्ने उदेश्यका साथ स्थापना गर्ने भनिएको ट्रमा सेन्टर सन्चालन न गरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्रा गर्ने यात्रुको उपचार पाउने अधिकार माथी खेलवाड गरेको यस जितपुरसिमरा सरोकार समितिको ठहर रहेको मागपत्रमा भनिएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
Next Post
उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र ३१, शुक्रबार १०:३८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.