Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ३१, शनिबार १२:४९
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

Loading

महेश सिंह लहान,सिरहा-सिरहा जिल्लाभरिका सम्पूर्ण सुनचाँदी व्यवसायिक प्रतिष्ठानहरूले आज जिल्ला प्रशासन कार्यालयमा आफ्ना पसलको साँचो बुझाउने विरोध कार्यक्रमको आयोजना गरेका छन्।
राज्यले सुरक्षा प्रत्याभूति नदिएको, चोरी लुटपाट लगायतका घटनामा दोषीहरूलाई कानूनी कारबाही नहुँदा आक्रोशित हुँदै यस्तो कदम चाल्नुपरेको बताएका छन्।
कार्यक्रमबारे जानकारी दिँदै उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष तथा सुनचाँदी व्यवसायी बिकास सारडाले भने, “हामी व्यवसायीहरू लामो समयदेखि शान्तिपूर्णरूपमा आफ्ना माग राख्दै आएका थियौं। तर राज्यबाट कुनै सुनुवाइ नभएपछि बाध्य भएर यो साँचो बुझाउने अभियान थालेका हौं।”
उनले प्रशासनसँग बारम्बारको समन्वय प्रयास निष्फल भएपछि व्यवसायीहरू आन्दोलित भएको स्पष्ट पारे। व्यवसायीहरूका अनुसार चोरी, लुटपाट र धम्कीका घटनामा पीडितले न्याय पाउन नसक्दा जिल्लामा व्यवसाय गर्नै नसक्ने अवस्था सिर्जना भएको छ। यसबीच जिल्ला प्रशासन कार्यालयले आन्दोलनलाई संवेदनशील रूपमा लिँदै आवश्यक सुरक्षा उपायहरू अपनाइने संकेत दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
Next Post
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ जेष्ठ ३१, शनिबार १२:४९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ जेष्ठ ३१, शनिबार १२:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.