Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ३१, शनिबार १५:०७
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

Loading

महेश सिंह लहान –स्वीस सरकारको सहयोगमा सञ्चालित नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना (NVQS) अन्तर्गत स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) समन्वय समिति गठनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेश सरकारको आयोजनामा लहानस्थित होटल विशालमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा शिक्षा क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई व्यवसायिक शिक्षाको क्षेत्रीय समन्वय, TVET प्रणालीको प्रभावकारी कार्यान्वयन, र स्थानीय तहको भूमिका सम्बन्धमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, भविष्यमा गठन हुने समन्वय समितिको कार्यदायित्व, अधिकार र भूमिकाबारे पनि छलफल गरिएको थियो।
उक्त कार्यक्रम स्वीस सरकार विकास सहयोग (SDC) र Swisscontact को साझेदारीमा सञ्चालित NVQS परियोजनाले सहयोग गरेको हो। यस परियोजनामार्फत युवाहरुलाई सीपमूलक शिक्षा प्रदान गर्दै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्य लिइएको छ।
CTEVT तथा मधेश प्रदेश सरकारको सहकार्यमा सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा व्यवसायिक शिक्षाको विकासमा नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ जेष्ठ ३१, शनिबार १५:०७
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.