Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

महेश सिंह by महेश सिंह
२०८३ भाद्र २३, मंगलवार ०५:११
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

Loading

महेश सिंह लहान सिरहा- भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिरहाको बरियारपट्टी गाउँपालिका–स्थित नर्गी चौकमा बृहत् दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

विश्व हिन्दु परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको आयोजनामा भएको कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। साथै शोकाकुल परिवारजनमा दुःख सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामनासमेत गरिएको थियो।

कार्यक्रम विश्व हिन्दु परिषद् नेपाल सिरहा जिल्ला कार्यसमितिका अध्यक्ष शिवदेव साहको अध्यक्षता तथा नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा परिषद्का ज्ञानेन्द्र विक्रम यादव, पवन यादव, शिवराम यादव, शियाशरण महतो, रामबाबु यादव, मनोज यादव लगायत स्थानीय महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए। उनीहरूले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यसहित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।

भोटेकोशी बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि अहिले समग्र नेपाल नै पीडामा रहेको भन्दै सहभागीहरूले दुःखको यस घडीमा पीडित परिवारसँग आफूहरू साथमा रहेको बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८३ भाद्र २३, मंगलवार ०५:११
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...