Nepal BBC
Thursday, August 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

महेश सिंह by महेश सिंह
२०८३ भाद्र ११, बिहीबार १९:१४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

Loading

महेश सिंह लहान सिरहा – लहान नगरपालिका–११ मा निर्माण सम्पन्न भएको लक्ष्मीनियाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख महेश चौधरीले रिबन काटेर भवनको उद्घाटन गरेका हुन्।

वडा अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरेका थिए। भवन निर्माणसँगै स्थानीय बासिन्दाले सहज, सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले नगरपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको बताए। स्वास्थ्य संस्था भौतिक पूर्वाधारले सम्पन्न हुँदै गएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने उनको भनाइ थियो।

कार्यक्रममा वडा तथा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा तथा स्थानीय बासिन्दाको उपस्थिति थियो। सहभागीहरूले नवनिर्मित भवनले लक्ष्मीनियाँ क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास व्यक्त गरेका थिए।

नवनिर्मित भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा अझ व्यवस्थित र प्रभावकारी रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८३ भाद्र ११, बिहीबार १९:१४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

Discussion about this post

ताजा समाचार

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.