Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार १४:२६
लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

Loading

महेश सिंह सिरहा- लहान नगरपालिका  स्थित मावि पडरियामा गरिब, दलित र सीमान्तकृत समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवका अनुसार छात्रवृत्ति वितरणको उद्देश्य विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउनु रहेको छ। ‘अध्ययनमा उनीहरू अझ प्रोत्साहित होऊन् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको हो,’ प्रधानाध्यापक यादवले भने।

शैक्षिक सत्र २०८१ का लागि कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित र गैर–दलित गरी झण्डै दुई दर्जन विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै समितिका पदाधिकारीहरूले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र पढाइप्रति थप लगाव पैदा गराउने विश्वास व्यक्त गरे। प्रधानाध्यापक यादवले छात्रवृत्तिका लागि स्थानीय स्रोत र सहकार्यबाट रकम व्यवस्थापन गरिएको जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

Next Post
लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

सेवा निवृत्त शिक्षक काशीलाल चौधरीद्वारा चमार समुदायको संस्थालाई जग्गा दान

स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८२ जेष्ठ २२, बिहीबार १४:२६
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.