Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
स्वास्थ्य स्वयम्सेविकालाई सामग्री वितरण

Loading

महेश सिंह सिरहा – सिरहाको गोलबजार नगरपालिका–७ मा स्वास्थ्य स्वयम्सेविकाहरुलाई सामग्री वितरण गरिएको छ।

स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वयम्सेविकाको कार्य क्षमता अभिवृद्धि र प्रोत्साहनका लागि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष हरिसरण ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

स्वास्थ्य सेवामा संलग्न स्वयम्सेविकाको भूमिकालाई सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको अध्यक्ष ठाकुरले बताए। नगर प्रमुख श्रेष्ठले स्वयम्सेविकालाई सामग्री हस्तान्तरण गर्दै सामाजिक स्वास्थ्य प्रणाली सुदृढ बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
Next Post
सप्तरीको सुरुङ्गा नगरपालिकामा कुपोषण न्यूनीकरणका लागि पोषण सामग्री वितरण

सप्तरीको सुरुङ्गा नगरपालिकामा कुपोषण न्यूनीकरणका लागि पोषण सामग्री वितरण

सामुदायको सहभागितामा हात्तिदह लहान–१५ मा वातावरण संरक्षणको प्रेरक अभियान

सामुदायको सहभागितामा हात्तिदह लहान–१५ मा वातावरण संरक्षणको प्रेरक अभियान

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार १४:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.