Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १२, सोमबार २३:०७
नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

Loading

महेश सिंह लहान- महिलामा नेतृत्व विकासको क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित धनकुटामा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेवा: सुजनशील महिला समूह, धनकुटा–७ को आयोजनामा जेठ १२ र १३ गते समाज कल्याण संस्थाको सभाहल, हुलाकटोलमा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रशिक्षणमा स्थानीय तहका करिब दुई दर्जन महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। उनीहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक मंचमा प्रभावकारी अभिव्यक्तिका कला, तथा महिला अधिकारसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।

धनकुटा नगरपालिका–७ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय प्रशिक्षकहरूले व्यावहारिक अभ्याससहित सत्र सञ्चालन गरेका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले यस्ता तालिमले उनीहरूलाई घर, समाज र सार्वजनिक निकायहरूमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको समापनमा सहभागीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिने केही महिलालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। आयोजक संस्थाका संयोजकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउने तयारी भइरहेको जानकारी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १२, सोमबार २३:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १२, सोमबार २३:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १२, सोमबार २३:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १२, सोमबार २३:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १२, सोमबार २३:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १२, सोमबार २३:०७
Next Post
कमला नदीमा पुल नबन्दा जनजीवन कष्टकर, सरकारको बेवास्ताप्रति स्थानीय आक्रोशित

कमला नदीमा पुल नबन्दा जनजीवन कष्टकर, सरकारको बेवास्ताप्रति स्थानीय आक्रोशित

जलवायु परिवर्तनसम्बन्धी तालिम सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस २०२५ लहानमा उत्साहपूर्वक सम्पन्न

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ १२, सोमबार २३:०७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ १२, सोमबार २३:०७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ १२, सोमबार २३:०७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ जेष्ठ १२, सोमबार २३:०७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ जेष्ठ १२, सोमबार २३:०७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ जेष्ठ १२, सोमबार २३:०७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ जेष्ठ १२, सोमबार २३:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.