Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार ११:२४
सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

Loading

महेश सिंह सिरहा- सगरमाथा माध्यमिक विद्यालय, ढोढोना बिरनगर, लहान–१५ मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका दर्जनौं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

शैक्षिक सत्र २०८१ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रा छात्रवृत्ति तथा दलित छात्रवृत्तिको रकम वितरण गरिएको हो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तेज नारायण चौधरी र विद्यालयका प्रधानाध्यापकको हातबाट छात्रवृत्तिको रकम वितरण गरिएको विद्यालयले जनाएको छ।

छात्रवृत्तिबाट विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन र सशक्तिकरण हुने विश्वास विद्यालयले लिएको छ। कार्यक्रममा वडाध्यक्ष चौधरीले दलित र पिछडिएको समुदायका बालबालिकालाई शिक्षामा आकर्षित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ११, आईतवार ११:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.