Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १८:०२
मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

Loading

महेश सिंह सिरहा –लहान नगरपालिका–२४ स्थित पर्यटकीय क्षेत्र मानिकदहको अनुगमन गरिएको छ। जनमत पार्टीका जिल्ला इन्चार्ज विनोद यादवको नेतृत्वमा गरिएको अनुगमनमा पर्यटन कार्यालयका प्रमुख बसन्त दास, पार्टीका विभिन्न नेता तथा कार्यकर्ता सहभागी थिए।
धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मानिकदह क्षेत्रको भौतिक पूर्वाधार, सम्भाव्यता तथा व्यवस्थापनबारे छलफल गरिएको जनाइएको छ। अनुगमनपछि पर्यटन कार्यालयका हाकिम दास, जिल्ला इन्चार्ज यादव र जनमत पार्टीका युवा नेता सन्तोष कुमार सिंहले स्थलको विकासका लागि प्रतिबद्धता जनाएका छन्।
नेता सिंहका अनुसार मानिकदहको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विस्तारका लागि स्थानीय र संघीय तहसँग समन्वय गरिनेछ।
स्थानीय तहले समेत मानिकदहलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणमा सक्रियता देखाउनुपर्नेमा सहभागी नेताहरूले जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ जेष्ठ ११, आईतवार १८:०२
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ जेष्ठ ११, आईतवार १८:०२
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८२ जेष्ठ ११, आईतवार १८:०२
माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

माओवादी नेता महतोको घरमा भव्य बिश्वकर्मा पूजा

२०८२ जेष्ठ ११, आईतवार १८:०२
मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

मुक्ति नेपालद्वारा ६१औं राष्ट्रिय बाल दिवस, हाजिरी जवाफ प्रतियोगिता मनायो

२०८२ जेष्ठ ११, आईतवार १८:०२
गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

गौर हत्या काण्डको झुठा मुद्दा खारेजीको माग, जसपाको सिरहामा बृहत् प्रदर्शन

२०८२ जेष्ठ ११, आईतवार १८:०२
Next Post
लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

वाईसीएलको दोस्रो अधिवेशन सम्पन्न, सिरहामा रमेश कामत उपाध्यक्ष चयन

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ जेष्ठ ११, आईतवार १८:०२
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०८२ जेष्ठ ११, आईतवार १८:०२
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०८२ जेष्ठ ११, आईतवार १८:०२
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०८२ जेष्ठ ११, आईतवार १८:०२
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०८२ जेष्ठ ११, आईतवार १८:०२
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०८२ जेष्ठ ११, आईतवार १८:०२
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

२०८२ जेष्ठ ११, आईतवार १८:०२
लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

२०८२ जेष्ठ ११, आईतवार १८:०२
धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

२०८२ जेष्ठ ११, आईतवार १८:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.