Nepal BBC
Thursday, April 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १०, शनिबार १३:४८
नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

Loading

महेश सिंह लहान,“यात्रा समृद्धिको, लक्ष्य समाजवादको” नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले लहान नगरपालिकामा आफ्नो १७औं नगर अधिवेशनको उद्घाटन समारोह सम्पन्न गरेको छ।
शनिबार (जेठ १० गते २०८१) लहानको गोपाल सेवा समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा पार्टीका स्थानीय तथा केन्द्रिय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर समितिका प्रतिनिधिहरू,पार्टी कार्यकर्ता, शुभेच्छुकहरू तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो।
उद्घाटन समारोहमा पार्टीको संगठन सुदृढीकरण, जनसमस्या समाधानमा पार्टीको भूमिका, र आगामी चुनावी रणनीतिका विषयमा गम्भीर छलफल गरिएको जनाइएको छ।
कार्यक्रमको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लहान नगर समिति, सिरहाले गरेको हो।
यस अधिवेशनले पार्टीको सांगठनिक संरचना बलियो बनाउने र समाजवादी मूल्यमान्यता अनुसार समाज रुपान्तरणको कार्यमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। नगर अध्यक्ष बिनोद कुमार साह को अध्यक्षतामा कार्यक्रम सुरु भएको छ भने पुर्व मन्त्री राम चन्द्र यादव औपचारिक कार्यक्रमको प्रमुख अतिथिले गमलामा पानी हालेर अधिबेशनको उदघाटन समारोह सम्पन्न गरेको हो।
उक्त अधिबेशनमा उल्लेखनीय पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको आयोजक समितिले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ १०, शनिबार १३:४८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ १०, शनिबार १३:४८
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ १०, शनिबार १३:४८
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ जेष्ठ १०, शनिबार १३:४८
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ जेष्ठ १०, शनिबार १३:४८
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ जेष्ठ १०, शनिबार १३:४८
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ जेष्ठ १०, शनिबार १३:४८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.