Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ५, सोमबार १०:३३
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

Loading

महेश सिंह सिरहा- पत्रकारको परिचय बोकेर सरकारी तथा निजी कार्यालयमा धम्क्याउने र चन्दा असुलीमा सक्रिय व्यक्तिहरूको बिगबिगी बढेपछि नेपाल पत्रकार महासंघ, सिरहाले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

महासंघले आइतवार एक सूचना जारी गर्दै पत्रकारिताको आडमा हुने गैरपेशागत र अनैतिक गतिविधिले मिडियाको छविमा गम्भीर धक्का पुर्‍याएको जनाएको छ। सूचनामा भनिएको छ, “कतिपय व्यक्ति पत्रकार नाममा कार्यालय, होटल, व्यापारिक संस्था तथा प्रहरी इकाइमा पुगेर पैसा माग्ने, बार्गेनिङ गर्ने र धम्की दिने गतिविधिमा संलग्न छन्।”

गैरपेशागत प्रवृत्तिले पत्रकारिता व्यवसायप्रति आम जनमानसको विश्वास कमजोर बनाएको महासंघको ठहर छ। महासंघले यस्ता गतिविधिमा संलग्न देखिएमा नजिकको प्रहरी कार्यालय वा महासंघमा जानकारी गराउन सबैलाई आग्रहसमेत गरेको छ।

सिरहा जिल्लामा पत्रकारको नाममा सञ्चालित यस्ता क्रियाकलापबारे केही कार्यालय र स्थानीय निकायले समेत गुनासो जनाएका छन्। “मिडिया भन्ने वित्तिकै डराउनुपर्ने अवस्था आउन थालेको छ,” सिरहाका एक स्थानीय निकाय प्रमुखले नाम नखुलाउने सर्तमा भने, “कसले प्रेस पास देखाएर के माग्छ भन्ने टुंगो छैन।”

महासंघले यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक प्रमाणका आधारमा अनुशासन कारबाही अघि बढाउने जनाएको छ। यसअघि पनि यदाकदा यस्ता आरोप लाग्ने गरे पनि पछिल्लो समय यस्तो गतिविधि बढ्दै गएको पाइएको महासंघको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ५, सोमबार १०:३३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ५, सोमबार १०:३३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ५, सोमबार १०:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ५, सोमबार १०:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ५, सोमबार १०:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ५, सोमबार १०:३३
Next Post
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ ५, सोमबार १०:३३
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ ५, सोमबार १०:३३
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ ५, सोमबार १०:३३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ ५, सोमबार १०:३३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ ५, सोमबार १०:३३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ ५, सोमबार १०:३३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ जेष्ठ ५, सोमबार १०:३३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ जेष्ठ ५, सोमबार १०:३३
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ जेष्ठ ५, सोमबार १०:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.