Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १६, मंगलवार ०६:५३
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

Loading

महेश सिंह सिरहा – सिरहा जिल्लाको धनगढीमाई नगरपालिका बसनपुरमा जनमत पार्टीको भव्य आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रदीप महतोको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रम जिल्ला अध्यक्ष विनोद यादवको अध्यक्षतामा सुरु भएको थियो भने पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता सतिस कुमार सिंहले पार्टी स्थापना भएको पाँच वर्षमै मधेस प्रदेशमा सरकार गठन गरी जनमत पार्टीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले आउने दिनमा जनमत पार्टी मधेसमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी समेत गर्नुभयो।
आमसभामा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पूर्व मन्त्रीहरू महेश यादव र संजय यादव, साथै नेता बालेश्वर यादव, सुभाष चौधरी, रमेन मण्डल, खुशबु जेसवाल, दिलीप दास, इन्द्र देव महतो, सन्तोष महतो लगायत सयौं शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमको नेतृत्व गरेका स्थानीय नेता प्रदीप महतोले जनमत पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको जनाउँदै, जहाँ जनमत पार्टीको सरकार छ त्यहाँ जनताको पक्षमा उत्कृष्ट काम भइरहेको दाबी गर्नुभयो। कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख १६, मंगलवार ०६:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख १६, मंगलवार ०६:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख १६, मंगलवार ०६:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख १६, मंगलवार ०६:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख १६, मंगलवार ०६:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख १६, मंगलवार ०६:५३
Next Post
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ बैशाख १६, मंगलवार ०६:५३
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ बैशाख १६, मंगलवार ०६:५३
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ बैशाख १६, मंगलवार ०६:५३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ बैशाख १६, मंगलवार ०६:५३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ बैशाख १६, मंगलवार ०६:५३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ बैशाख १६, मंगलवार ०६:५३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ बैशाख १६, मंगलवार ०६:५३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ बैशाख १६, मंगलवार ०६:५३
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ बैशाख १६, मंगलवार ०६:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.