Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

महेश सिंह by महेश सिंह
२०८१ चैत्र २२, शुक्रबार १९:४४
स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

Loading

महेश सिंह – स्थानीय योजनाहरू तर्जुमा प्रक्रियामा साना तथा सिमान्त किसानहरूको सवाललाई प्राथमिकता दिने उद्देश्यले धनगढीमा विशेष किसान बहस सम्पन्न भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र पालिका महासंघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा किसानहरूको अधिकार, उनीहरूका सवाल तथा महासंघको अभियानबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय सरकारको नीति निर्माणमा किसानहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।
यस बहसमा विभिन्न क्षेत्रका कृषक प्रतिनिधिहरूले आफ्ना अनुभव तथा समस्याहरू राखेका थिए। कार्यक्रममा किसानहरूको उत्पादनमा वृद्धि, बजार व्यवस्थापन, कृषि अनुदान तथा सरकारको नीति सम्बन्धी विषयमा गहन छलफल भएको थियो।
स्थानीय योजना तजुमा प्रकृयामा साना सिमान्त
किसानहरू सवाल महासंघको अभियान विषयक
किसानी बहस राष्ट्रिय कृषक समुह महासंघ धनगढीमाई नगरपालीका महासंघले आयोजना गरि किसान हरुको साझा सवाल हरुमा किसान सगँ
ऐलफल गरि किसानहरुको पक्षमा योजना तर्जुमा गर्न आग्रह गर्दै किसानी बहसबाट आएको सवाल लाई ज्ञापन पत्र तयार गरी नगर पालीकामा पेश गर्ने निर्णय गरियो दर्जनौं किसानहरुको माग छ समयमा मल खाद उपलब्ध गराउन महासंघलाई आग्रह गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथि महासंघका पुर्व जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवार रहनु भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र २२, शुक्रबार १९:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र २२, शुक्रबार १९:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र २२, शुक्रबार १९:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र २२, शुक्रबार १९:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र २२, शुक्रबार १९:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र २२, शुक्रबार १९:४४
Next Post
सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

विद्यालयमा विभेदपूर्ण सम्मान?

विद्यालयमा विभेदपूर्ण सम्मान?

लहानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

लहानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८१ चैत्र २२, शुक्रबार १९:४४
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८१ चैत्र २२, शुक्रबार १९:४४
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८१ चैत्र २२, शुक्रबार १९:४४
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८१ चैत्र २२, शुक्रबार १९:४४
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८१ चैत्र २२, शुक्रबार १९:४४
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ चैत्र २२, शुक्रबार १९:४४
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ चैत्र २२, शुक्रबार १९:४४
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ चैत्र २२, शुक्रबार १९:४४
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ चैत्र २२, शुक्रबार १९:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.