Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पूर्व गाविस अध्यक्ष हिराई महतोको निधन गाउँ नै शोकमग्न

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १८, सोमबार ०८:१५
पूर्व गाविस अध्यक्ष हिराई महतोको निधन गाउँ नै शोकमग्न

Loading

महेश सिंह सिरहा –पूर्व गाविस अध्यक्ष तथा समाजसेवी हिराई महतोको ८५ वर्षको उमेरमा निधन भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका–२, खोकसी जानकीनगरस्थित आफ्नै निवासमा आइतबार राति करिब १२:३० बजे उहाँको निधन भएको हो।
महतो तत्कालीन जानकीनगर गाविसको अध्यक्षमा लगातार चार पटक निर्वाचित भएका थिए। उहाँ पंचायती कालका चर्चित नेता तथा इमानदार समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले गाउँ नै शोकमग्न बनेको छ।
परिवारका सदस्य डा. मिथिलेश कुमार सिंहका अनुसार आइतबार दिउँसो सामान्य रुघाखोकी लागेको भए पनि राति अचानक स्वास्थ्य अवस्था बिग्रँदा घरमै उपचारका क्रममा उहाँको निधन भएको हो।
चार छोरा र एक छोरी रहेका महतोको अन्त्येष्टि सोमबार दिउँसो १ बजे स्थानीय त्रिशुला नदीमा गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार जेठा छोरा रामवृक्ष महतोले दागबत्ती दिनेछन्।
समाजसेवा र विकास निर्माणमा सक्रिय महतोको निधनले सिरहाका स्थानीय राजनीतिक र सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १८, सोमबार ०८:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १८, सोमबार ०८:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १८, सोमबार ०८:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १८, सोमबार ०८:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १८, सोमबार ०८:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १८, सोमबार ०८:१५
Next Post
ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र १८, सोमबार ०८:१५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र १८, सोमबार ०८:१५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र १८, सोमबार ०८:१५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र १८, सोमबार ०८:१५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र १८, सोमबार ०८:१५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ चैत्र १८, सोमबार ०८:१५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ चैत्र १८, सोमबार ०८:१५
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ चैत्र १८, सोमबार ०८:१५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ चैत्र १८, सोमबार ०८:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.