Nepal BBC
Saturday, June 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

Loading

महेश सिंह लहान–बिहीबार राति शुक्रबार बिहान  २:५२ बजे सिरहा, सप्तरी,उदयपुर लगायत नेपालका विभिन्न जिल्लामा ५.१ म्याग्ने च्युड धक्का महसुस गरिएको छ। रातिको समय भएको कारण अधिकांश मानिसहरू गहिरो निन्द्रामा थिए, तर एक्कासी कम्पन महसुस भएपछि त्रसित हुँदै घर बाहिर निस्किन पुगे।

प्राप्त प्रारम्भिक जानकारी अनुसार, भूकम्पको केन्द्रबिन्दु र मापन सम्बन्धी आधिकारिक विवरण अझै आउन बाँकी छ। स्थानीयवासीहरूका अनुसार, भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस गरिएको थियो।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिन्छ, जहाँ यसअघि पनि विभिन्न समयमा ठूलो क्षति पुर्‍याउने भूकम्पहरू गएका छन्। निरन्तर साना वा मध्यम पराकम्पनहरू आउने क्रमले नागरिकहरूलाई सचेत रहन आवश्यक बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
Next Post
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र सञ्चालन

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र सञ्चालन

नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

Discussion about this post

ताजा समाचार

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

सेफ हाउसको आवश्यकता र महिला सुरक्षामा जोड दिँदै समन्वय बैठक

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ फाल्गुन १६, शुक्रबार ०३:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...