Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

Loading

महेश सिंह लहान – सिरहाको गोलबजार नगरपालिका १२ निवासी राजेश ठाकुरलाई, जसको दुबै मिर्गौला फेल भइसकेका छन्, उपचारका लागि २०,०५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपालद्वारा आयोजित विशेष कार्यक्रममार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

उक्त सहयोग समाजसेवी तथा शुभेच्छुकहरूको निरन्तर प्रयासबाट संकलित रकम हो, जसले ठाकुरको उपचार तथा औषधोपचारमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा संस्थाका पदाधिकारीहरूले ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोग संकलनका लागि आम नागरिकलाई आह्वान गरेका छन्।
जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपाल विगत केही वर्षदेखि विपन्न, सीमान्तकृत, अपाङ्ग तथा दीर्घरोगीहरूलाई सहयोग गर्दै आइरहेको संस्था हो। विशेषगरी वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहलमा स्थापित यस संस्थाले विभिन्न स्रोतबाट संकलित रकमलाई वास्तविक पीडितहरूलाई हस्तान्तरण गर्दै आएको छ।

मधेस प्रदेशका सञ्चालक टीकाराम राम मोचीका अनुसार, राजेश ठाकुरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले संस्थाले अग्रसरता लिँदै सहयोग उपलब्ध गराएको हो। संस्थाका अध्यक्ष स्वयं पीडितको घरमै पुगेर नगद हस्तान्तरण गरेका थिए। सहयोग प्राप्त गरेपछि ठाकुरले आफू आशावादी रहेको बताउँदै सहयोगी मनहरू प्रति आभार व्यक्त गरेका छन्।

राजेश ठाकुरको उपचारका लागि अझै थप आर्थिक सहयोग आवश्यक रहेको उनका परिवारजनले बताएका छन्। इच्छुक व्यक्तिहरूले ठाकुरको परिवार वा सम्बन्धित संस्थासँग सम्पर्क गरी थप सहयोग गर्न सक्ने जानकारी दिइएको छ।
पीडित ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपालले अन्य सहयोगी मनहरूलाई पनि सहयोगका लागि प्रेरित गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
Next Post
जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...