Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

महेश सिंह by महेश सिंह
२०८१ माघ २६, शनिबार ०९:००
हरवा चरवा पुनःस्थापनाका लागि दबाब

Loading

   महेश सिंह लहान – मधेस प्रदेशका आठ जिल्लामा हरवा चरवा पुनःस्थापनाका विषयमा जिल्ला स्तरका बैठकहरू भइरहेका छन्। राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा सञ्चालित हरवा चरवा संगठन सशक्तीकरण कार्यक्रमअन्तर्गत जिल्ला हरवा चरवा अधिकार मञ्चका पूर्ण बैठकहरू क्रमशः बस्दै छन्। सिरहा, धनुषा र सप्तरीका बैठक सकिएको छ भने अन्य जिल्लामा छलफल जारी छ।

बैठकहरूमा हरवा चरवा समुदायको पहिचान गरी परिचयपत्र वितरण गर्नुपर्ने, पुनःस्थापनासम्बन्धी कार्यविधि पारित गर्नुपर्ने, जीविकोपार्जनका कार्यक्रमहरू लागू गर्नुपर्ने विषयमा निर्णयहरू भएका छन्। बैठकले यी मागहरू पूरा गर्न मधेस प्रदेश सरकारलाई दबाब दिने निष्कर्ष निकालेको छ।

“हरवा चरवा समुदायको जीवनस्तर उकास्न राज्यको विशेष ध्यान जानु जरुरी छ,” एक सहभागीले भने, “परिचयपत्र वितरण, पुनःस्थापना, रोजगारीका अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ।”

मधेस प्रदेशमा अझै ठूलो संख्यामा हरवा चरवा समुदाय भूमिहीन रूपमा श्रम गर्न बाध्य छन्। उनीहरूको पुनःस्थापनाका लागि विशेष नीति निर्माण र कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरूको जोड छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ २६, शनिबार ०९:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ २६, शनिबार ०९:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ २६, शनिबार ०९:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ २६, शनिबार ०९:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ २६, शनिबार ०९:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ २६, शनिबार ०९:००
Next Post
सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

सिरहामा सखिया मन्दिर उद्घाटन

सिरहामा सखिया मन्दिर उद्घाटन

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ २६, शनिबार ०९:००
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ माघ २६, शनिबार ०९:००
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ माघ २६, शनिबार ०९:००
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ माघ २६, शनिबार ०९:००
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ माघ २६, शनिबार ०९:००
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ माघ २६, शनिबार ०९:००
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ माघ २६, शनिबार ०९:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...