Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जसपा अध्यक्ष यादवसँग सिरहा र सप्तरीका नेताहरुको गहन छलफल

महेश सिंह by महेश सिंह
२०८१ पुष २८, आईतवार ०४:४४
जसपा अध्यक्ष यादवसँग सिरहा र सप्तरीका नेताहरुको गहन छलफल

Loading

महेश सिंह लहान , माघ जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको निवासमा आइतबार सिरहा र सप्तरीका पार्टी नेताहरुबीच राजनीतिक छलफल सम्पन्न भएको छ।
सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव र सिरहाका केन्द्रीय महाधिवेशन प्रतिनिधि विजयकुमार यादवसहित दर्जनौं नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा देशको समसामयिक राजनीतिक अवस्था र आगामी योजनाका विषयमा गहन विचार-विमर्श गरिएको हो।

कार्यक्रममा सिरहाको राजनीतिक अवस्था, सप्तरी र सिरहामा माघ ५ गते मनाइने बलिदानी दिवसका तयारी र मधेस प्रदेशस्तरीय रणनीतिका विषयमा छलफल भएको सिरहाका नेता बिजय यादवले जानकारी दिए। उनले भने,”प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको छलफलमा बलिदानी दिवसलाई भव्य बनाउने र क्षेत्रीय संगठन सुदृढ गर्ने विषयमा सहमति भएको छ।”

यस क्रममा दर्जनौं नेताहरूको उपस्थितिमा सिरहा र सप्तरीका नेताहरुले आ-आफ्नो क्षेत्रका समस्या र समाधानका सम्भावनाहरूबारे अध्यक्ष यादवलाई जानकारी गराएका थिए।छलफलपछि अध्यक्ष यादव मिर्चैयामार्फत मधेस प्रदेशको राजधानी जनकपुरतर्फ प्रस्थान यात्रा तय भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष २८, आईतवार ०४:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
उमेश चौधरी पुनः प्याब्सन सिरहाको अध्यक्षमा निर्विरोध

लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रहरीको पहल

सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...