Nepal BBC
Monday, May 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

Loading

लहान सिटी जेसिजले आयोजना गरेको विद्यार्थी संग नगरप्रमुख कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजक संस्थाको अध्यक्ष उमेश यादवले बताए।
उक्त कार्यक्रमको प्रमुख अतिथि बनेका लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रत्यक्ष रूपमा विद्यार्थीको समस्या बुझन कार्यक्रममा उपस्थित भएका थिए।

जे एस मुरारका बहुमुखी क्याम्पस बिकास समितिका अध्यक्ष समेत रहेका उनले शैक्षिक सुधार र भवन निर्माण र बाटो निर्माणको लागी पटकपटक बजेट दिने गरेको छ।
उक्त क्याम्पसमा गरिब दलित निम्न बर्गका र आर्थिक रुपले कमजोर रहेका विद्यार्थीहरु विशेष अध्ययन गर्ने गरेको एक तथ्यांकले देखिएका छन्।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुसंग नगर प्रमुख चौधरीले क्याम्पसमा देखिएको कमि कमजोरी बुझन कार्यक्रममा उपस्थित भएका थिए।
प्रमुख अतिथि चौधरीले आफू उक्त क्याम्पसको विद्यार्थी भएको कारण क्याम्पस प्रति विशेष माया रहेको भन्दै विद्यार्थीबाट आएको गुनासो र समस्या महिना दिन भित्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यार्थीलाई स्व्च्छ खानेपानीको लागी चिसो तातो र छात्रा विद्यार्थीहरुको लागी १० कार्टुन स्यानेटरी प्याड समेत क्याम्पस प्रमुख संजय कुमार चौधरी र स्वभियु सभापति राम कृष्ण यादवलाई जिम्मा लगाएका हुन्।
विद्यार्थीहरु समस्यालाई आत्म सात गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए।उक्त कार्यक्रम आयोजक संस्थाको अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा शिक्षा वृद्ध राकेश झा,बसन्त साह, नित्या नन्द साह,समाजसेवी शंकर प्रसाद गुप्ता, प्राध्यापक राज कुमार कर्ण एभरेस्ट कलेजका प्रीन्सिपल धर्नीधर अधिकारी पत्रकार एम महतो आशिष साह पत्रकार महेश सिंह लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको जनाए।
प्रमुख अतिथि चौधरीका अनुसार गरिब दलितका विद्यार्थीले लहानमा नुन रोटी खाएर पनि उच्च शिक्षा हासिल गर्छ भनेर यो शैक्षिकसत्रबाट नयाँ कोर्स अथक प्रयास पछि समेत संचालनमा ल्याएको बताए।यस्ता कार्यक्रमको आयोजना लहान सिटी जेसिजले निरन्तर रूपमा गर्दै आएको देबन ठाकुरले जानकारी दिनु भयो ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ भाद्र २९, शनिबार ०४:४३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ भाद्र २९, शनिबार ०४:४३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ भाद्र २९, शनिबार ०४:४३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ भाद्र २९, शनिबार ०४:४३
Next Post
डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग"

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड”

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड"

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ भाद्र २९, शनिबार ०४:४३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ भाद्र २९, शनिबार ०४:४३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ भाद्र २९, शनिबार ०४:४३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ भाद्र २९, शनिबार ०४:४३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ भाद्र २९, शनिबार ०४:४३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ भाद्र २९, शनिबार ०४:४३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ भाद्र २९, शनिबार ०४:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.