Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०८० असार २८, बिहीबार ०९:१४
सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान २८ असार – वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी लहान नगरपालिका वडा नम्बर १५ का हरिलाल चौधरी र आमा अशा देवी चौधरीकी कान्छो छोरा बिनोद कुमार चौधरी वैदेशिक रोजगारीको लागी मलेसिया पुगेका थिए।अचानक चौधरीलाई मृत्यु भएको परिवारजनले जनाए।आर्थिक अवस्था दैनिय रहेको चौधरी वैदेशिक रोजगारीको लागी मलेसिया पुगेका थिए।

चौधरीलाई सुतेको बेला अचानक २०८० बैशाख ८ गते मृत्यु भएको हो। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका श्रीमती शान्ति देवी चौधरीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले श्रीमान गुमाएकी चौधरीलाई मृत्यु दाबी भुक्तानी अन्तर्गत १४ लाख भुक्तानी दिएका छन्। मृतक चौधरीका बिमाले नम्बर FE 1000538711 भएको थियोे।

प्रबन्धक महतोले मृतक श्रीमती शान्ति देवी चौधरी र माईती पक्षको भाई श्रवण कुमार चौधरीको रोहबरमा १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार २८, बिहीबार ०९:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार २८, बिहीबार ०९:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार २८, बिहीबार ०९:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार २८, बिहीबार ०९:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार २८, बिहीबार ०९:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार २८, बिहीबार ०९:१४
Next Post
सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८० असार २८, बिहीबार ०९:१४
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० असार २८, बिहीबार ०९:१४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० असार २८, बिहीबार ०९:१४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० असार २८, बिहीबार ०९:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.