Nepal BBC
Tuesday, August 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आज देखि संघर्ष समितिद्वारा ३ दिन नेपाल बन्दको अहवान

महेश सिंह by महेश सिंह
२०८० असार २८, बिहीबार ०६:२८
आज देखि संघर्ष समितिद्वारा ३ दिन नेपाल बन्दको अहवान

Loading

महेश सिंह सिरहा लहान २८ असार – लघुबितको ज्यादती विरुद्धमा मणिराम ज्ञवाली नेतृत्वको संघर्ष समितिद्वारा असार २८,२९,३० गते नेपाल बन्दको घोषणा गरेका छन्। उदयपुरको गाईघाटमा आमा सभा तथा संघर्ष समितिको प्रशिक्षण सचेतता कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै हामी सरकार हलाउने जनशक्ति छ।पीडित महिलाहरुको माग पुरा भएन भने देशमा ठुलो जनबिद्रोह सुरु हुने बताए।

देशमा पहिलो महिलाहरूको आन्दोलन हो उक्त आन्दोलनले देशमा बिटनडा मचाएका छन्।बिगत १८ महिना गाडी काठमाडौंको माईतीघर मनडलाबाट सुरु भएको आन्दोलन देश भरी छाएका छन्।संघर्ष समिति उदयपुरका जिल्ला अध्यक्ष बिना थापा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा सप्तरी उदयपुर सुनसरी, मोरङ्ग झापा लगायत संघर्ष समितिका अध्यक्ष र उल्लेखनीय पीडित महिलाहरुको सहभागिता रहेको आयोजक समितिका प्रतिनिधि मनोज पौडेलले जनाए।

हाम्रो माग पुरा भएन भने देश ठुलो जनबिद्रोह हुने सरकारलाई चेतावनी दिएका छन।आर्थिक स्वसन र मानसिक दमनमा परेका लघुबित पीडितमहिलाहरुले बिगत १८ महिना देखि घर परिवार छोडेर सडकमा औरलिएका छन्।हाम्रो माग पुरा न भए सडकमा आगो बाल्न तयार रहेको भन्दै गोलि खान पनि तयार रहेको बताए। केन्द्रिय अध्यक्ष ज्ञवालीले पीडित महिलाहरुलाई प्रशिक्षण दिदै हाम्रो आन्दोलन बिथोल्न निकै शर्यन्त्र राज्यले गरेका छन्। तर हामीले पछाडि नहटने मार्ने र मर्न पनि तयार रहेको जनाए।बन्दलाग अवज्ञा गर्ने सबारी साधनमा तोडफोड र आगजनी समेत गर्ने अध्यक्ष ज्ञवालीले चेतावनी दिएका छन्।पुर्ण रूपमा छोटो र लामो दुरीको गाडीहरू बन्द रहने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार २८, बिहीबार ०६:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार २८, बिहीबार ०६:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार २८, बिहीबार ०६:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार २८, बिहीबार ०६:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार २८, बिहीबार ०६:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार २८, बिहीबार ०६:२८
Next Post
सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० असार २८, बिहीबार ०६:२८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० असार २८, बिहीबार ०६:२८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० असार २८, बिहीबार ०६:२८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० असार २८, बिहीबार ०६:२८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० असार २८, बिहीबार ०६:२८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० असार २८, बिहीबार ०६:२८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० असार २८, बिहीबार ०६:२८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० असार २८, बिहीबार ०६:२८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० असार २८, बिहीबार ०६:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.