Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २०, सोमबार १६:५५
मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

Loading

 सिरहा लहान २० चैत – रोजगारीमा कतार गएका उदयपुरको त्रियुगा नगरपालिका ६ लालपता खार टोल बस्ने बुवा मदन बहादुर खतरी,आमा बिष्णु माया खतरीको ३१ वर्षिय कान्छो छोरा संन्तोष कुमार खतरीको कतार स्थित सडक दुर्घटनामा परी मृत्यु भएको हो।

घर बाट बिदेश गएको ३ महिना नबित्दै सडक दुर्घटनामा परेर २०७९ मंसिर ६ गते खतरीको घटना स्थलमै मृत्यु भएको थियो।मृतक खतरीलाई १८ महिनाको एक छोरा र श्रीमती छिन्। खतरीको पार्थी शरीरलाई काठमाडौं स्थित पशुपति आर्यघाटमा अन्तिम अन्तरेष्ट्टी गरेका थिए।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर FE1000551583 रहेका हुन।मृतकको श्रीमती साबित्रा कार्कीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहबरमा क्रिया खर्च सहित १४ लाख मृत्यु दाबी भुक्तानी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ चैत्र २०, सोमबार १६:५५
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

मृतक श्रीमतीले पाए १४ लाख भुक्तानी

लहानमा ओरेककले ३२ औं स्थापना दिवस मनाए

लहानमा ओरेककले ३२ औं स्थापना दिवस मनाए

नेकमा व्यबसायीक सीप प्रयोगशाला पुनः स्थापना

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ चैत्र २०, सोमबार १६:५५
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ चैत्र २०, सोमबार १६:५५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र २०, सोमबार १६:५५
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ चैत्र २०, सोमबार १६:५५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ चैत्र २०, सोमबार १६:५५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ चैत्र २०, सोमबार १६:५५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ चैत्र २०, सोमबार १६:५५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.