Nepal BBC
Saturday, August 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकमा व्यबसायीक सीप प्रयोगशाला पुनः स्थापना

महेश सिंह by महेश सिंह
२०७९ चैत्र २१, मंगलवार १५:१८
नेकमा व्यबसायीक सीप प्रयोगशाला पुनः स्थापना

Loading

चैत्र २१ – इन्जिनियरिङ शिक्षामा स्नातक अध्ययन पुरा गरिसकेका प्राविधिकहरूमा व्यवसायीक सीपको कमि महसुस गरी पोखरा विश्वविद्यालयले केहि हप्ता अगाडि परिमार्जन गरेको पाठ्यक्रम अनुसार अब इन्जिनियरहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी सीपमा दक्षता हासिल गर्नु पर्ने भएको छ। यही उद्देश्य पूर्ति गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका-४ मा मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिप्रकामा दर्ता गरी स्थापित तथा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा (नेक) एकै पटक २४ जना विद्यार्थीहरूले प्रयोग गर्न मिल्ने गरिकन नयाँ व्यबसायीक सिप प्रयोगशाला स्थापना गरिएको छ।

उक्त प्रयोगशालामा विद्यार्थीहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी आधारभुत सीप सिक्ने छन्। भवन तथा आवासहरू निर्माण गर्दा झ्याल, ढोका तथा पाइपहरू जडान गर्नु पर्ने र जडान गर्दा तथा मर्मत संभार गर्दा व्यवहारिक रूपमा के कस्ता समस्याहरू आउन सक्छन् भन्ने जानकारी भएमा डिजाइन गर्दा नै समस्या नआउने गरी गर्न सकिने भएकोले यी सिपहरू इन्जिनियरहरूको लागि अति नै उपयोगी हुने कलेजको भनाई छ।

सीप तथा प्रविधि हस्तान्तरणको लागि कलेजले यस विषयमा झन्डै ५० वर्षको अनुभव प्राप्त शिक्षक श्री चिनिकाजि स्थापितलाई जिम्मा दिएको छ। प्रशिक्षक प्रशिक्षणको पहिलो चरणमा श्री चिनिकाजि स्थापितले कलेजका प्रशिक्षकहरू श्री सुशील श्रेष्ठ, श्रीमती प्रमिला पौडेल,श्रीमती अन्जु खोतेजा, श्री विकास श्रेष्ठ र श्री भरत सुनुवारलाई प्रशिक्षित गर्ने छन्। त्यस प्रकारको प्रयोगशाला नेकमा वि. सं. २०५१ मा स्थापना गरिएकोमा विश्वविद्यालयको पाठ्यक्रमबाट हटे पछि कलेजले पनि विस्तारै ती प्रयोगशाला बन्द गरेको थियो।

तर अहिलेको परिमार्जित पाठ्यक्रममा ती सिपहरूलाई महत्व दिइएकोले कलेजले प्रयोगशाला पुनः स्थापना गरेको हो। कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रयोगशालाबाट कलेजमा स्नातक तहमा सञ्चालित सिभिल, सिभिल एण्ड रूरल तथा आर्किटेक्चरका विद्यार्थीहरू लाभान्वित हुने विस्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र २१, मंगलवार १५:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र २१, मंगलवार १५:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र २१, मंगलवार १५:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र २१, मंगलवार १५:१८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ चैत्र २१, मंगलवार १५:१८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र २१, मंगलवार १५:१८
Next Post
नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ

नेकमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ

SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

SEE को बिज्ञान विषयको चौथो दिनको परिक्षामा लहानको अधिकांन्स परिक्षा केन्द्रमा मोबाइल बरामद

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ चैत्र २१, मंगलवार १५:१८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ चैत्र २१, मंगलवार १५:१८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ चैत्र २१, मंगलवार १५:१८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ चैत्र २१, मंगलवार १५:१८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ चैत्र २१, मंगलवार १५:१८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ चैत्र २१, मंगलवार १५:१८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ चैत्र २१, मंगलवार १५:१८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ चैत्र २१, मंगलवार १५:१८
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ चैत्र २१, मंगलवार १५:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.