Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

Loading

विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन ।

कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. १ ख. १६८४ नं. को शिक्षानान्तर ऐकेड्मी कर्जन्हाको स्कुल बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा उक्त बसमा सवार रहेका बिद्यार्थीहरु कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने जितेन्द्र राउतको छोरी अं. बर्ष ७ की आशिका राउत र वडा नं. ९ बस्ने अजित साहको छोरा अं. बर्ष ६ को प्रशान्त साह सामान्य घाइते भएका छन ।

घाइते दुवै जनाको स्थानीय फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भई रहेको छ भने दुवै जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको उपचार स्थलमा आफन्तहरु पुगिसकेको छ भने बस सहित चालक कर्जनहा. ६ बस्ने लक्ष्मी दासको छोरा अं. बर्ष २७ को दिपेन्द्र दासलाई प्र.चौ.कर्जन्हाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिनु भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
Next Post
पुरानो पहिचानको रूपमा दाउनी

पुरानो पहिचानको रूपमा दाउनी

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ फाल्गुन ९, मंगलवार ०८:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.