Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा भब्य मनायो अपाङ्गता दिवस

महेश सिंह by महेश सिंह
२०७९ मंसिर १७, शनिबार १६:५५
लहानमा भब्य मनायो अपाङ्गता दिवस

Loading

महेश सिंह सिरहा लहान १८ मंसिर – सिरहाको लहानमा ३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्य रूपमा मनाएका छन्।लहान नगरपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहाको सहकार्यमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष संजय कुमार अग्रवालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको उप- प्रमुख राम चलितर महतो रहनु भएको थियो।बिशिस्ट अतिथिमा लहान नगरपालिकाको स्वास्थ शखा प्रमुख जगदीश मंण्डल रहनु भएको थियो।

अतिथिहरुमा मानव अधिकारकर्मी भैरब गेलाल महिला अधिकारकर्मी अनिता चौधरी,सिएसी नेपालका रेखा चौधरी,पत्रकार मणि बिश्वकर्मा,फिरोज शेख,पत्रकार महेश सिंह,प्रदीप सिंह लगायतका दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियोे।३१औं अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा फरक क्षमता भएका ब्यक्तीहरुद्वारा बृहत रयाली कार्यक्रम सम्पन्न भएको थियो।

समाबेसी बिकासका लागी रुपान्तरण समाधान पहुँच युक्त र समानतामुलक बिश्वका लागी उर्जावान शृजन शिलताको प्रावधान लगायतका नारा लगाउदै नगरपरिक्रमा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि महतोले बोल्दै गर्दा लहान नगरपालिकाबाट कार्यालयको लागी जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो। अपाङ्गता भएका ब्यक्तीहरुको लागी सिपमुलक तालीमको समेत ब्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

बिशिस्ट अतिथि जगदीश मंण्डलका अनुसार तपाईंहरु आफैंमा गर्भाबित ब्यक्ती हौं। तपाईं एस्किलको माध्यमले बिक्ने हुनु पर्नेमा जोड दिएका थिए।कार्यक्रम अध्यक्ष संजय अग्रवालका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुलाई स्थानीय तहमा काम विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर १७, शनिबार १६:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर १७, शनिबार १६:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर १७, शनिबार १६:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर १७, शनिबार १६:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर १७, शनिबार १६:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर १७, शनिबार १६:५५
Next Post
क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

लहानमा चाइना कम्पनीको क्रसरअबैध रूपमा संचालन कार्बाही गर्ने निकाय मौन

लहानमा चाइना कम्पनीको क्रसरअबैध रूपमा संचालन कार्बाही गर्ने निकाय मौन

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ मंसिर १७, शनिबार १६:५५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर १७, शनिबार १६:५५
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ मंसिर १७, शनिबार १६:५५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ मंसिर १७, शनिबार १६:५५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ मंसिर १७, शनिबार १६:५५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ मंसिर १७, शनिबार १६:५५
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ मंसिर १७, शनिबार १६:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.