Nepal BBC
Sunday, April 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

महेश सिंह by महेश सिंह
२०८२ पुष २६, शनिबार १६:४६
मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

Loading

महेश सिंह लहान- तराई–मधेशका विभिन्न जिल्लामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित बन्दै गएपछि मधेशी आयोगले सरोकारवाला निकायहरूसँग समन्वयात्मक विचार–विमर्श गरेको छ।
शुक्रबार मधेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष जीवछ साहको अध्यक्षतामा आयोजित छलफलमा शीतलहरबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने, जोखिम न्यूनीकरण गर्ने तथा यस समस्याको अल्पकालीन र दीर्घकालीन समाधान पहिचान गर्ने विषयमा केन्द्रित छलफल भएको हो।
छलफलमा गृह मन्त्रालय, सुरक्षा निकायहरू, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू, नेपाल पत्रकार महासंघलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शीतलहरका कारण विशेषगरी वृद्ध, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदाय बढी प्रभावित हुने भएकाले लक्षित राहत कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यवाहक अध्यक्ष साहले शीतलहरलाई केवल मौसमी समस्या मात्र नभई मानवीय संकटका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै सरकारी निकाय, नागरिक समाज, सञ्चार माध्यम र अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले राहत वितरण, अस्थायी न्यानो आश्रयस्थलको व्यवस्था, स्वास्थ्य सतर्कता तथा दीर्घकालीन पूर्वतयारीका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
छलफलमा सहभागी निकायहरूले आपसी सहकार्य र साझा कार्ययोजनामार्फत शीतलहरबाट उत्पन्न जोखिम न्यूनिकरण तथा नागरिकको जीवन रक्षा गर्न प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष २६, शनिबार १६:४६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Next Post
लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

Discussion about this post

ताजा समाचार

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष २६, शनिबार १६:४६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ पुष २६, शनिबार १६:४६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ पुष २६, शनिबार १६:४६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ पुष २६, शनिबार १६:४६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ पुष २६, शनिबार १६:४६
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ पुष २६, शनिबार १६:४६
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.