Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

महेश सिंह by महेश सिंह
२०८२ पुष २६, शनिबार ०७:५७
समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

Loading

महेश सिंह लहान सिराहा-समृद्धि फाइनान्स कम्पनी लिमिटेड शाखा कसहाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगढीको समन्वयमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा २३ जना रक्तदाताले स्वेच्छाले रक्तदान गरेका थिए। कार्यक्रमले समुदायमा रक्तदानप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा आवश्यक रगतको उपलब्धतामा सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा धनगढीमाइ नगरपालिका–०८ का अध्यक्ष रामभरोस महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै पद्मोदय फाउन्डेशनका अध्यक्ष समाजसेवी दीपेन्द्र महतो, नेपाल रेडक्रस सोसाइटी धनगढी उपशाखाका अध्यक्ष गङ्गाराम यादव, वडा नं. ७ का सदस्य रामखेलावन महतो, राजकुमार महतो, सिराहा समाजसेवा आमजन्ता साउदीका अध्यक्ष निसान महतो, स्थानीय युवा नेता पवन कुमार यादव, योगेश सिंह, अशोक महतो, समृद्ध पाठशालाका प्रिन्सिपल प्रेम महतो, NLG इन्स्योरेन्सका शाखा प्रमुख भुवन महतो, पत्रकार बद्रीनारायण महतो, अनिल सिंह, सन्जिप सिंह, बिनोद ठाकुरलगायत स्थानीय युवा तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र सामुदायिक ऐक्यबद्धता बलियो बनाउने धारणा व्यक्त गरेका छन्। समृद्धि फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना १३ वटा शाखामार्फत कर्जा, बचत, रेमिट्यान्स, CIPS, RTGS, ECC लगायतका आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी कम्पनीका प्रबन्धक प्रदीप कुमार महतोले दिनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ पुष २६, शनिबार ०७:५७
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ पुष २६, शनिबार ०७:५७
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष २६, शनिबार ०७:५७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष २६, शनिबार ०७:५७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष २६, शनिबार ०७:५७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष २६, शनिबार ०७:५७
Next Post
सहिदको स्मरणबाट विकास प्रतिबद्धतासम्म: मन्त्री गुप्ताको लहान सन्देश

सहिदको स्मरणबाट विकास प्रतिबद्धतासम्म: मन्त्री गुप्ताको लहान सन्देश

सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

सिरहा क्षेत्र नं.१ मा जनमत पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन,संगठन सुदृढीकरणमा जोड

सिरहा क्षेत्र नं.१ मा जनमत पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन,संगठन सुदृढीकरणमा जोड

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ पुष २६, शनिबार ०७:५७
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ पुष २६, शनिबार ०७:५७
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष २६, शनिबार ०७:५७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष २६, शनिबार ०७:५७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष २६, शनिबार ०७:५७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष २६, शनिबार ०७:५७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष २६, शनिबार ०७:५७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष २६, शनिबार ०७:५७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष २६, शनिबार ०७:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.