Nepal BBC
Saturday, January 10, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–३ मा जाडोबाट प्रभावित विपन्न समुदायलाई लायन्स कल्ब अफ फुलवारीद्वारा फाईबर सिरक वितरण

महेश सिंह by महेश सिंह
२०८२ पुष २१, सोमबार १९:४२
लहान–३ मा जाडोबाट प्रभावित विपन्न समुदायलाई लायन्स कल्ब अफ फुलवारीद्वारा फाईबर सिरक वितरण

Loading

महेश सिंह लहान सिरहा –सिरहाको लहान नगरपालिका–३ स्थित पासवान टोलमा जाडोबाट प्रभावित गरिब तथा विपन्न समुदायलाई लक्षित गर्दै फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ, नेपालको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन केशर बहादुर भण्डारीसहित विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लायन्स क्लब अफ फुलबारीका संस्थापक तथा वरिष्ठ समाजसेवी राकेश झा, पूर्व अध्यक्षहरू शंकरप्रसाद गुप्ता, श्यामसुन्दर साह, चक्रपानी दाहाललगायत मनकारी व्यक्तिहरूको समूहले जाडोको मारमा परेका परिवारलाई फाइबर सिरक वितरण गरेका हुन्।

चिसो बढ्दै जाँदा दैनिक जीवन प्रभावित बनेका स्थानीय बासिन्दालाई राहत दिने उद्देश्यले गरिएको उक्त सहयोगले समुदायमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्। स्थानीयवासीहरूले यस्ता मानवीय कार्यक्रमले कठिन समयमा सहारा प्रदान गर्ने भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।
आयोजक संस्थाका अनुसार सामाजिक सेवा, राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

२०८२ पुष २१, सोमबार १९:४२
राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

Next Post
लहानमा साहित्यिक विमर्श तथा काव्य गोष्ठी सम्पन्न

माघी महोत्सवसँगै लहानमा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सुरु

मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

Discussion about this post

ताजा समाचार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.