Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

महेश सिंह by महेश सिंह
२०८२ पुष १६, बुधबार १२:४१
रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

Loading

महेश सिंह लहान- रुपनी गाउँपालिका–४ छपकीमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले किसानहरूले अपनाउँदै आएका आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधिको अनुगमन गरेका छन्। अनुगमनका क्रममा किसानहरूले बोर्डिङ प्रविधि, झोल मल तथा कम्पोस्ट मल प्रविधिमार्फत सुरु गरिएको खेती प्रभावकारी र टिकाउ रहेको जानकारी दिएका छन्।
जलवायु मैत्री गाउँ परियोजना अन्तर्गत महासंघले किसानहरूलाई उपलब्ध गराएका कृषि सामग्री गुणस्तरीय र दीर्घकालीन रूपमा उपयोगी रहेको किसानहरूको भनाइ छ। यी प्रविधिको प्रयोगपछि उपनी गाउँका सयौँ किसानको जीवनस्तरमा उल्लेखनीय सुधार आएको स्थानीयहरूले बताएका छन्।
विशेषगरी महिला किसानहरूको जीवनस्तर उकास्न र आर्थिक रूपमा सबल बनाउन महासंघले प्राथमिकता दिएको मधेस प्रदेश सचिव यादवले बताए। “महासंघको सहयोगले हाम्रो हातमुख जोड्ने अवसर मिलेको छ,” किसानहरूले प्रतिक्रिया दिएका छन्।
प्रशिक्षण प्राप्त किसानहरूले अब गाउँभरि नै विषादीमुक्त अर्गानिक खेती विस्तार गर्ने तयारी गरेका छन्। किसानको उत्साह, उत्पादनमा आएको सुधार र भविष्यप्रतिको भरोसा देखेर अनुगमनमा गएका सचिव यादव सन्तुष्टि व्यक्त गर्दै खुसीका साथ फर्किएको महासंघले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १६, बुधबार १२:४१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १६, बुधबार १२:४१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १६, बुधबार १२:४१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १६, बुधबार १२:४१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १६, बुधबार १२:४१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १६, बुधबार १२:४१
Next Post
भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ पुष १६, बुधबार १२:४१
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ पुष १६, बुधबार १२:४१
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ पुष १६, बुधबार १२:४१
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ पुष १६, बुधबार १२:४१
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ पुष १६, बुधबार १२:४१
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ पुष १६, बुधबार १२:४१
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ पुष १६, बुधबार १२:४१
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ पुष १६, बुधबार १२:४१
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८२ पुष १६, बुधबार १२:४१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.