Nepal BBC
Friday, November 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

महेश सिंह by महेश सिंह
२०८२ पुष १५, मंगलवार ९:१२
सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

Loading

महेश सिंह लहान सिरहा-सप्तरी-केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले सिरहा र सप्तरी जिल्लाका महिला तथा पुरुष किसानलाई लक्षित गर्दै जलवायु मैत्री गाउँ परियोजना अन्तर्गत किसान सशक्तीकरण तथा गहुँको बीउ उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धी दुई दिने तालिम मङ्गलबार सम्पन्न गर्ने भएको छ।
तालिम कार्यक्रममा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका र सखुवानान्कारकट्टी गाउँपालिका तथा सप्तरी जिल्लाको उपनी गाउँपालिका र अगिन साईर कृष्ण सावर्ण गाउँपालिकाका किसानहरूको सहभागिता रहेको छ। तालिममार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै उत्पादनमुखी, व्यवसायिक र बजारकेन्द्रित कृषि अभ्यासबारे किसानलाई व्यावहारिक ज्ञान प्रदान गरिएको छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालकी मूल्यांकन तथा अनुगमन अधिकृत दीप्ती तिमल्सिनाका अनुसार तालिमले किसानलाई उन्नत बीउ उत्पादन, गुणस्तरीय प्रशोधन र बजार पहुँचमा सक्षम बनाउने उद्देश्य राखेको छ। “किसानलाई आत्मनिर्भर र व्यवसायी बनाउँदै समृद्ध किसानतर्फ अघि बढाउनु नै परियोजनाको मुख्य लक्ष्य हो,” उनले बताइन्।
महासंघले पछिल्लो लामो समयदेखि किसानको हक–हित, क्षमता अभिवृद्धि तथा जीवनस्तर उकास्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जलवायु परिवर्तनको चुनौतीबीच पनि दिगो कृषि प्रणाली विकासमा यो परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।
तालिमबाट सहभागी किसानहरूमा उत्साह थपिएको छ भने स्थानीय तहमा जलवायु अनुकूल कृषि अभ्यास विस्तार हुने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ २१, बिहीबार २२:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ २१, बिहीबार ११:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १९, मंगलवार १६:४८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १८, सोमबार १६:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १५:५६
Next Post
मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

Discussion about this post

ताजा समाचार

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८३ कार्तिक ९, सोमबार ११:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.