Nepal BBC
Tuesday, December 23, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

महेश सिंह by महेश सिंह
२०८२ पुष ६, आईतवार २०:२६
नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

Loading

महेश सिंह लहान, सिरहा – जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गत नरहा गाउँपालिका–३ को बैठक शनिबार जसपा नेता विजय यादवको निवासमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता गाउँपालिका पार्टी अध्यक्ष बद्री नारायण यादवले गर्नुभएको थियो।
बैठकमा जसपा नेपालका केन्द्रीय सदस्य तथा DOTIM अध्यक्ष चन्देश्वर पासवान प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने केन्द्रीय सदस्य त्रिपुरा झा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा भ्रातृ संगठनका नेतागण, वडा नं. ५ का पार्टी अध्यक्षहरू, जिल्ला सदस्यहरू, महिला नेतृहरू, पत्रकारहरू तथा समाजका अगुवा र भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा यही पुष ७ गते गोलबजारस्थित व्यापार हलमा आयोजना हुन लागेको DOTIM को कार्यक्रमका विषयमा विशेष छलफल गरिएको थियो। उक्त कार्यक्रममा जसपा नेपालका संघीय परिषद् अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। सोही दिन ‘न्यू चोहर्बा’ क्षेत्रमा आयोजना गरिने स्वागत कार्यक्रमको तयारीबारे पनि विस्तृत रूपमा छलफल गरिएको थियो।

यसका साथै पार्टी संगठन विस्तार, जनआधार मजबुत बनाउने रणनीति तथा आगामी दिनमा आयोजना गरिने नरहा गाउँपालिका स्तरीय विस्तारित बैठकका विषयमा समेत गहन छलफल भएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

२०८२ पुष ६, आईतवार २०:२६
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

हिन्दु धर्मको रक्षा

हिन्दु धर्मको रक्षा

२०८२ पुष ६, आईतवार २०:२६
लहान–११ का वडाध्यक्ष चौधरीद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

रोयल सफ्टेक कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

सहिद विजय चौधरीकी छोरीको भविष्य सुरक्षाका लागि जीवन बीमा

Next Post
स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

Discussion about this post

ताजा समाचार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.