Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

महेश सिंह by महेश सिंह
२०८३ कार्तिक ९, आईतवार २१:४२
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

Loading

महेश सिंह,लहान सिरहा — सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी नियन्त्रणका लागि निगरानी बढाएको सशस्त्र प्रहरी बलले एकै दिनमा सात लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार २०८३ कात्तिक ७ गते जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका सामग्री नियन्त्रणमा लिइएको हो।

सीमावर्ती क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्ने क्रममा तरकारी, लत्ताकपडा, किराना सामग्री तथा मोटरसाइकललगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीको कुल मूल्य सात लाख ७२ हजार ६२० रुपैयाँ रहेको छ।

खुला सीमाको फाइदा उठाउँदै हुने अवैध चोरी पैठारी नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौतीका रूपमा रहँदै आएको छ। यस्ता गतिविधि रोक्न सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

नियन्त्रणमा लिइएका सामानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी, गस्ती तथा प्रभावकारी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनुपर्ने देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८३ कार्तिक ९, आईतवार २१:४२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

Discussion about this post

ताजा समाचार

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.